सांसद खम बहादुर (खमबिर) गर्बुजा बेलायतमा

लण्डन । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभामा म्याग्दीबाट प्रतिनिधित्व गर्ने सांसद खम बहादुर (खमबिर) गर्बुजा बेलायत भ्रमणमा आएका छन। उनी लण्डनस्थित हित्रो विमानस्थलमा सोमबार साँझ आइपुग्दा नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युबराज गुरुङले स्वागत गरेका थिए । उनको स्वागतमा गैर आबसीय नेपाली संघ (एनआरएनए) युके तथा म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेका निबर्तमान अध्यक्ष … Continue reading सांसद खम बहादुर (खमबिर) गर्बुजा बेलायतमा